surkhet

माघी महोत्सव बोटेचौरमा सालको पात टपरीका गायक कुलेन्द्र बिकको प्रस्तुति भोलि सबैलाई चुलै निम्तो ,,

surkhet

सुर्खेत गुर्भाकोट बोटेचौर माघी महोत्सवमा भोलिको प्रस्तुति चर्चित गायक कुलेन्द्र विश्वकर्माको रहने छ । लोकदोहोरी क्षेत्रमा डबल ईतिहास नाम चर्चाको शिखर चुम्न गायक कुलेन्द्रले गायको गीत सालको पात टपरी २ करोड ५० लाख भ्युज नाघेको छ।

यसैत गायक कुलेन्द्रका अहिले सम्म जति गीत गायपनि चर्चामा छन् जोगीको भेषैमा ,डाडै फुर्के सल्लो ,खोलिको जलुको ,जस्ता थुप्रै गीत चर्चामा छन्। एभर ग्रीन गायक कुलेन्द्रले भोलि बोटेचौरको महोत्सव तताउने छन् ।

, माघ १ देखि १० गते सम्म संचालन गरिएको यो महोत्सव दर्शकको माग अनुसार दुई दिन थपिएको महोत्सव ब्यबस्थापन हिरा बिकले रंग दर्पणलाई जानकारी गरेका हुन्। बदलिदो मौसम परिवर्तनले हिजो देखि देशका विभिन्न जिल्लामा ठुलो असर गरेको थियो।

Dailekh
Gorkha

, हिमाली जिल्लामा परेको हिमपात र पहाडी जिल्लामा परेको पानि वर्षाले बोटेचौर महोत्सवको स्टेज उडाउदा आयोजकले १ दिन महोत्सव समेत स्थगीत गरेको थियो।

युवाहरुको अभियान ,कृषि , कलासांकृति ,खेलकुद ,पर्यटन तथा व्यापारको प्रबदन भन्ने मूल नारा बोकेको यो माघी महोत्सवलाई मुख्य आयोजक दिपिशिखा समाज सुधार केन्द्र र गुर्भाकोट ९ वडा कार्यालयले आयोजना गरेको हो ।

महोत्सवमा करिब ४ दर्जन कलाकार हरुको सहभागिता भयको महोत्सवका आर्थिक संयोजक यमराज बिकले जानकारी गरे। महोत्सव १२ गते सम्म संचालन हुने छ।

salyan