Simta
Gurvakot
Gurvakot

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा माघ १६ गते राष्ट्रिय सभागृहमा हुने ,,

माघ,१३ काठमाडौं – नेपालमा धुर्मुस ,सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको १६ माघमा घोषणा गरिने भएको छ । राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा रंगशालाको औपचारिक घोषणा हुने भएको हो ।

Simta

सोही कार्यक्रममा महानगरपालिका र फाउन्डेसनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला भरतपुर महानगरपालिका,१५ मा बन्न लागेको हो ।

भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने छ ।

lekbesi