surkhet

रास्ट्रीय प्रजातन्त्र दिवसका फोटोफिचर ,

surkhet

फागुन ७ , काठमान्डौ – सरकारले आज ६९ औ रास्ट्रीय प्रजातन्त्र दिवस तामझामका साथ् मनाएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरे सरकारले प्रजातन्त्र दिवस मनाएको हो।

कार्यक्रममा रास्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री केपी शर्मा ओली , उपरास्ट्रपती नन्द बहादुर पुन ,प्रधानन्यायाधीश, प्रधानसेनापती मन्त्रीलगायत उच्चपदस्थ हरुको उपस्थिति थियो।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न कार्यक्रम प्रस्तुत गरेका छन् । आकाशबाट हेलिकोप्टरले फुल अबिर वर्षाएको थियो।

Dailekh

 

Gorkha

 

 

salyan