बलिउड कलाकार गुलसन ग्रेबर नेपालमा ,,

बलिउड कलाकार गुल्सन ग्रेबर अहिले नेपालमा छन् । उनी नेपाली चलचित्र ‘द म्यान फ्रम काठमाडौं’को प्रिमियरमा सहभागी हुन नेपाल आएका हुन् । उनको यो चलचित्रमा अभिनय छ ।

बिहीबार सम्पन्न प्रिमियरमा गुल्सन ग्रेबर सहभागी भयका थिए ।कार्यक्रम सबैकोको नजरमा ग्रेबर थिय उनले कार्यक्रममा बोल्दै आफुलाई नेपाल आउन पाएकोमा अत्यन्तै खुसि लागेको जानकारी गरे।

उनले नेपालि भाषामा सबैलाई नमस्ते गरेका थिय। यस्तो प्रतिक्रियामा सबैले उनलाई तालीले स्वागत गरेका थिय। साथै ग्रेबरले चलचित्र ‘द म्यान फ्रम काठमाडौं’काम गर्न पाउँदा खुसि भयको बताए।

lekbesi

उनले भनेका छन्, ‘नेपाली चलचित्रको इतिहासमा पहिलो पटक बलिउड, हलिउडदेखि नेपाली कलाकारसम्मको अभिनय रहेको छ । नेपालमा रहेर हलिउड स्तरको चलचित्र निर्माण भएको छ ।

त्यसैले पनि यस चलचित्रले नेपाली चलचित्रको स्तर बढाउने छ । चलचित्रमा कामगर्न मौका दिने निर्देशक प्रतिपनि उनले खुसि ब्यक्त गरेका छन् ।