चक्रपथ सरसफाई अभियान शुरु काठमाण्डौ देखि पोखरा सम्म ,,,

रंग दर्पण १३ फागुन – शहर सरसफाई गर्ने अभियान शुरु गरेको चक्रपथ सरसफाई अभियानको आज ४७ औ दिन भयको छ ।यो अभियान काठमान्डौ देखि पोखरा लगायत मुख्य नगरपालिका महानगरपालिका टोल टोलमा शुरु भयको छ। यो अभियानमा रहेको टिमले बजार बजारमा गयर थुपारेको फोहर पनि उठाउने गरेको छ।साथै यो अभिनयमा नेपाल पुलिस , सस्त्र आर्मी लगायतको टिम पनि जुटेको छ ।आज भोलि जता ततै फोर फालेर काठमान्डौ लगायत धेरै ठाउमा हिड्न मुस्किल भयको बेला यो टिमले यौटा उदाहरनिय काम गरेको छ ।तसर्थ यो काम नेपाल सरकार ले गर्न पर्ने हो तर समाज परिबर्तन गर्न आफै बाट शुरु गर्न सकिन्छ भन्ने यो अभियानले देखायको छ ।साथै सबैले आ आफ्नो ठाउँ ठाउँ बाट कसैले माक्स त कसैले बेल्चा दियर सहयोग गरेको यो अभिन्यान कर्ताले जनायका छन्।

lekbesi