suekhet
bheriad

म्युजिक नेपालका म्यानेजर उत्तम थापा पक्राउ ,,

lekabesi

वैशाख २९ , काठमान्डौ – म्युजिक नेपालका म्यानेजर उत्तम थापालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

थापालाई प्रतिलिपि अधिकार सम्बन्धी उजुरी परेपछि पक्राउ गरिएको प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

चलचित्र मखमली फिल्मको गीतलाई लिएर धनमाया सिलवालले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरि अनुसन्धान गरिएको सुवेदीले बताए ।