चन्द्रागिरी नगरपालिकामा पनि बम विस्फोट, दुईजना घाइते,,

जेठ, १२ ,काठमाडौं – काठमाडौंको चन्द्रागिरी नगरपालिका,३, इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो ।विष्फोटमा परेर दुई जना घाइते भएका छन् ,घाइते हुनेको सनाखत भने भएको छैन ।

तेस्तै लगन खेलमा पनी सन्कास्पद वस्तु फेला परेको प्रहरिले जानकारी गरेको छ ।र घट्टेकुलोमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ  भने ६ जना घाइते भएका छन् ।

 

 

lekbesi