स्वदेशमा अहिले सम्म अवार्ड नपाएकि स्वस्तिमाले पाईन ,जुरी अवार्ड’

नायिका स्वस्तिमा खड्काले श्रीलंकामा आयोजित सार्क फिल्म फेस्टिबलमा ‘जुरी अवार्ड’ जितेकि छिन ।

चलचित्र ‘बुलबुल’मा गरेको उत्कृष्ट अभिनयले उनले आजसम्म स्वदेशमा नजितेको अवार्ड पहलो पटक सार्कस्तरको अवार्ड जित्न सफल भईन ।जसले गर्दा आफुमा खुसीको सिमानै नरहेको बताउछिन ।

मंगलबार बिहान श्रीलंकाबाट नेपाल फर्कीएकि स्वस्तिमाले आफुले जितेको वार्ड सम्पूर्ण नेपालको रहेको समेत प्रतिक्रिया ब्यक्त गरेकी छन् ।

lekbesi

चलचित्र बुलबुलमा एक अटोचालकको भूमिका निर्बाह गरेकी स्वस्तिमाको चलचित्र सार्क फिल्म फेस्टिवलका लागि छनोटमा पर्नुनै गर्वको कुरा थियो ।

अन्तर्राष्ट्रियस्तर फिल्म महोत्सवमा भाग लिन पाउने भनेपछि उनि तेसै खुसी थीइन ।सुनमा सुगन्ध यो भयो कि उनले झनै जुरी अवार्ड पाईन ।

चलचित्र बुलबुलका लेखक निर्देशक विनोद पौड्याल हुन्। चलचित्रको अन्तरक्रिया मात्र होला भनेर सोचेकी स्वस्तिमाको नाम र अभिनय गरेको चलचित्रको नाम अवार्डमा आउँदा उनि यकछिन सिरिङ्ग समेत भएको समेत बताईन ।

अवार्ड कार्यक्रममा स्वस्तिमा साडी-चोलोमा पुगेकी थिईन ।फेस्टिवलको सुरुवात बलिउड चलचित्र ‘पद्मावत’बाट भयको थियो । स्वस्तिमालाई कार्यक्रममा चलचित्रको बारेमा धेरै प्रहना समेत गरिएका थिए।