बुद्द नेपालमा जन्मेका हुन् भन्ने अभियान यसरि शुरु भयो ,,,
रंग दर्पण १९ फागुन, काठमाडौं : आज हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् । गौतम बुद्द नेपालमा नै जन्मेका हुन् भन्ने र बिस्वो कृतिमान राख्न यो अभियान चालियको हो शान्तिका दुद भनेर चिनिने गौतम बुद्द लाई विस्सोमा चिन्ने तर कहाँ जन्मेका हुन् भन्ने यौटा फिक्स न भय पछि यसको बारेमा धेरै टिका टिप्पणी हुने गरेका छन् केहि महिना अगाडी भारतले बुद्द भारतमा जन्मेका हुन् भनेर पनि बोलेको थियो लुम्बिनीलाई बुद्दको जन्म थलो बनायपनि कहाँ जन्मेका हुन् भन्ने अहिले सम्म कसईलाई थाहा छैन नेपालमा मै जन्मेका हुन् भन्ने ईतिहासमा पढन पाईन्छ साथै आजको कार्यक्रम मा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए ।
पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर सहभागी भएका थिए । त्यति नै मानिस पास नलिई प्रवेश गरेको भन्दै उनले भने, डेढ लाखले एकसाथ बुद्धबचन बाचन गरेका छन् ।’ यसलाई गिनिज बुद्ध अफ दि वर्ल्ड रेकर्डले मान्यता दिन बाँकी छ ।
धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड अहिले भारतको नाममा छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर यो रेकर्ड बनाएको थियो ।