suekhet
bheriad

त्रिभुवन विमानस्थलमा अझै रोकीएन सुनतस्कर फेरीपनि ४ किलो सहित पक्राउ ,,

lekabesi

साउन २० ,काठमान्डौ – त्रिभुवन विमास्थलबाट फेरी पनि ४ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

यो संगै सुनतस्करको जालो फेरी सल्बलाउन थालेको देखिन्छ त्रिभुवन विमानस्थल प्रहरी कार्यालयका एक प्रहरी अधिकारीका अनुसार भन्सार चेकजाँचका क्रममा ति चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

पक्राउ परेका ती चिनियाँ नागरिकको परिचय प्रहरीले खुलाएको छैन । उनलाई नियन्त्रमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ३३ किलो सुन तस्कर र सनम शाक्य सनम हत्या पछि सुन तस्करको जालो होलने काम अगाडी बढेपनि अहिले सम्म वास्तविक तस्कर सुन पत्ता लाग्न सकेको छैन ।