suekhet
bheriad

नेपाल प्रहरीमा ३,८३१ लाई जागिर खुल्यो ,,

lekabesi

भदौ १० , काठमान्डौ – नेपाल प्रहरीको विभिन्न पदमा ३ ८ ३१ जनाको दर्खास्त माग गरिएको छ।

नेपाल प्रहरीले भदौ ६ गते गरेको रिक्त पदको सुचना अनुसार ३५९६ प्रहरी जवान र २३५ जना प्रहरीले कार्यालय सहयोगी तथा खेलाडीमा दरखास्त माग गरको हो ।

कुल दरबन्दी मध्ये जपदमा ३५९६ प्रहरी कार्यलाय सहयोगी भान्छे १८० ,हजाम १० ,कुचिकार २० ,खेलाडी तर्फा २५ प्रहरी कार्यलाय सहयोगी माग गरेको हो।

ईच्छुकले भदौ ९ गते देखि भदौ १३ गते सम्म दरखास्त दिनसकिने नेपाल प्रहरीले जनाएको छ ,।

सूचना हेर्नुहोस ,,