suekhet
bheriad

सुर्खेतको भेरिगंगामा बस दुर्घटना ३ जनाको मृतु ,,

lekabesi

भदौ ११ , काठमान्डौ – जाजरकोट देखि नेपाजगंजको लागि छुटेको ना ४ ख ९३२७ न .को  बस बुधबार बिहान करिब ३ बजे दुर्घटना भयको छ ।

बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा गाडी दुर्घटना भएको सुर्खेत प्रहरीले जर्नाको छ।

घटनामा २९ यात्रु घाइते भएका छन् भने ३ जनाको मृतु भयको छ घाईते मध्ये २४ जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमामा ल्याइएको छ।

उपचारको लागि लैजादै गर्दा २ जनाको र घटनास्थलमै १ जनाको मृतु भयको प्रहरीले बताएको छ ।

मृतकमध्ये दुई महिला र एक पुरुष छन् ,मृतकको सनाखत हुन सकेको छैन ।