surkhet

पाईप लाईनबाट पेट्रोलियम आउने भएपछि डिजेल पेट्रोलको मूल्य घट्यो ,,

surkhet

भदौ २४ , काठमान्डौ – नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । मूल्य घटेसँगै प्रतिलिटर डिजेल–मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ।निगमले हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

Gorkha

मंगलबार दिउँसाे १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।उनका अनुसार भारतबाट बाराको अमलेखगञ्जमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउन थालेपछि मूल्य घटाइने भएको हो ।

salyan