गुर्भाकोट सुर्खेतको एक विद्यालय भित्र पोखरी धन्न बाँचे विद्यार्थी rangadarpan

भदौ २६ , सुर्खेत – सुर्खेत गुर्भाकोट नगरपालिका १ को जन ज्योति प्राथमिक बिधालय भित्र पोखरी बनेको छ ।,गत २४ गते परेको अविरल वर्षाले बाढी विद्यालय भवन भित्र पसेपछि पठन पाठन अवरुद्द बनेको छ।

भने भवन भित्र बनेको पोखरीको पानि निस्काशन गर्ने ठाँउ छैन ।गुर्भाकोट नगरपालिका १ काल्चे स्थित दाङ सुर्खेत सडक खण्ड नजिकै रहेको युक्त विद्यालयमा वर्षाले बारी , ढिक काल्ला बगाएर आएको ढुंगा मुढा सहितको पानि विद्यालय कोठा कोठामा जमेर ताल बनेको छ ।

बाढीले विद्यालय भवनमा केहि क्षति समेत भएको छ पुरानो भवन नजिकै बनेको नँया निर्माण भवनमा पानि पसेर पोखरी बनेको हो ,।

lekbesi

पानीले विद्यालयका कुर्सि टेबुल , नक्सा ,ब्ल्याक बोर्ड समेत डुबेको देखिन्छ , ।विद्यालय बन्द भएको अवस्थामा बाढी आएको हुनाले मानवीय क्षति भने नभएको स्थानिय कृपा सिंह घर्तिले बताए।

 

 

फोटो कृपा सिंह घर्ति मगरको सामाजिक संजाल बाट ,

यो पनि हेर्नुहोस वास्तविक घटनाको भिडियो ,,

थप समाचार यहाँ थिच्नुहोस ,,https://www.facebook.com/profile.php?id=717189241810088&ref=br_rs