अबको चुनावमा पनि कांग्रेसले हार्ने पक्का छ, शशांक कोइराला नेपालि कांग्रेस ,

असोज ११ , काठमान्डौ – अबको चुनावमा पनि कांग्रसेले हार्छ यो कुरा पक्का हो कांग्रेस महामन्त्री शशांक कोईरालाले भने।

कांग्रेसलाई जनताले राम्रो संग मुल्यांकन गरेका छन् पटक पटक अवसरपनि दिएका हुन् , जनताको मन जित्ने गरि कामगर्ने कुरामा जोडदिनुपर्ने कोईरालाले बताए ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा कोइरालाले भने, ‘तपाईंहरूलाई लागेको होला अहिले चुनाव भयो भने कांग्रेसले जित्छ।

lekbesi

यस्तो भ्रम नपाल्नुहोला किनभने कांग्रेसले जनताको विश्वास जित्न सकिरहेको छैन। आशाको किरण जगाउन सकिएको छैन।

हामीले जता पनि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विकास र समृद्धिका लागि कुनै काम नगरेको भनेर बोल्नु भन्दा जनताको मंजित्ने कामगर्न पर्ने उनले बताए ।

‘कांग्रेसले आशाको किरण जगाउन सकेको खोइ? परिवर्तन ल्याउँछ भन्ने विश्वास जितेको खोइ?,’ उनले प्रश्न गरे। कांग्रेसले परिवर्तन ल्याउँछ भन्ने विश्वास जगाउन सके मात्रै चुनाव जित्न सकिने कोइरालाले जानकारी गरे।

https://youtu.be/lY8PxzsyNAA