तिहार मान्न भनि प्रदेशबाट घर हिडेका सुर्खेत ३ गुर्भाकोटका हेमराज खत्री बेपत्ता ,,

कार्तिक ११ ,काठमान्डौ – नेपालिहरुको माहान पर्व सुभदिपावली तिहार मनाउन प्रदेशबाट स्वदेश फर्किने नेपालि हरुको सिमानामा लहर देखिन्छ  ।

सात समुन्द्रपारि बाट भएपनि आफ्नो घर परिवार भेट्न नेपालिहरु आउने क्रम जारि छ  ।, तेसै क्रममा तिहार मान्न घर हिडेका सुर्खेत गुर्भाकोट ३ का हेमराज खत्री सम्पर्क विहिन भएका छन् ।

,हिमाचल रुडुबाट गत ५ गते नेपाल सुर्खेत हिडेका गुर्भाकोट ३ का हस्तविर खत्रीका छोरा अन्दाजी १७ का हेमराज खत्री अहिले सम्म घर परिवारमा नआएको पारिवारिक श्रोतले जानकारी गरेको हो  ।

lekbesi

लामो समयबाट घर परिवारमा सम्पर्क नभएपछि प्रवासी सङ सङ्गठन देखि नेपालका विभिन्न निकायलाई खोजी गरिदिन उनका दाजु लोकेन्द्र खत्रीलेले रंग दर्पणलाई जानकारी गरेका छन् ।