surkhet

आमाको पुण्य तिथीको सम्झनामा विद्यालयलाई अक्षयकोष स्थापना ,

surkhet

मङ्सिर ४ ,सुर्खेत – स्वर्गीय आमा किमसरा रेग्मीको वार्षिक पुण्य तिथीको अवसरमा गुर्भाकोट नगरपालिका–६ का खिमबहादुर रेग्मीले नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गुर्भाकोट–६ बडाखोलीमा एकलाख एकहजार एकसय एक रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

Gorkha

मंगलवार आफ्नी आमाको वार्षिक पुण्य तिथीको अवसर पारेर उनले भक्त, किमसरा रेग्मी स्मृती अक्षयकोषको स्थापना गरी विद्यालयलाई हस्तान्त्रण गरेका हुन ।

उक्त अक्षयकोषबाट त्यस विद्यालयमा अध्यनरत गरीव, जेहेन्दार विद्यार्थीहरुको हौसला बढाउने र सुसंस्कार, सिर्जनसिल विद्यार्थीलाई सहयोग पुग्ने बताईएको छ ।

salyan