Gold

गायक ऋषि थापाको यो मन हुन्छ ह्याप्पीमा कृष्ण राना र सिम्पल खरेलको रोमान्टिक भिडियो बजारमा ,

Naumule Migrate

यो मन हुन्छ ह्याप्पी बोलको म्युजिक भिडियोले अहिले बजार तताएको छ ,।समय सान्दर्भिक यो गितले दर्शकको मन जित्त्दै गायक गायिका देखि मोडललाई पनि ह्याप्पी तुल्याएको छ ।

,गित संगीतको दुनियाँमा दर्शकको राम्रो प्रतिक्रिया पाएको यो गितलाई सुर्खेती गायक ऋषि थापाले आफ्नो शब्द संगीत देखि स्वर दिएका हुन् ।

यो गित भने ऋषि थापाले अलि फरक र रोमनटिङ्क रुपले प्रस्तुत गरेका छन् ।ऋषि गायक मात्र नभई सर्जक पनि हुन् उनले थुप्रै गितलाई संगीत शब्द पनि कोरेका छन्।

,थापाका बजारमा सयौ गित रिलिज भईसाकेका छन् ।,थापाले आफुलाई विशेष गरि पप गायक भनेर चिनाउने गरेका छन् ,।उनले गाएका थुप्रै गित मध्येमा यो गित पनि उत्कृस्ट रहेको र दर्शकलाई भर पुर् मनोरंजन दिएको दर्शक बताउछन ,।

सिम्पल खरेलको निर्देशन ,भीमफेदी गाईजको कोरियोग्राफर रहेको यो मन हुन्छ ह्याप्पी म्युजिक भिडियोमा पवन सुस्लिङ्गको छायांकन रहेको छ ,।

कृष्ण राना ,सिम्पल खरेल ,भीमफेदी गाईजले अभिनय गरेको यो भिडियोलाई नियाल्दा अडियो देखि भिडियो र निर्माण पक्षको बाटो राम्रो देखिएको छ ,।भिडियो कमल खत्रीको युटुब च्यानलबाट बजारमा पठाईएको छ ,।

हजुर पनि यो भिडियो हेर्दै आफ्नो मन ह्याप्पी गराउनुहोस ,।

Naumule Badhipahiro