suekhet
bheriad

भ्वाइस अफ नेपाल’को विजेता बने राम लिम्बु ,

lekabesi

मङ्सिर २१ ,काठमान्डौ – राम लिम्बू ‘भ्वाइस अफ नेपाल’ सिजन दुईको विजेता बनेका छन् ।कोच प्रमोदको टिमबाट राम विजयी भएका हुन् ।

फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धी विकास लिम्बू, सनिश श्रेष्ठ र आरिफ रौफ लाई पछि पार्दै राम विजेता भएका हुन् ।उनले विजेताको टाइटलसँगै ड्याट्शनको कार, १२ लाख रुपैयाँ नगद तथा एल्बमको कन्ट्रयाक पाएका छन् ।

काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतको ग्राउन्डमा भएको ग्रान्ड फिनालेबाट विजेता घोषणा गरिएको हो ।

https://www.facebook.com/Ramlimbuofficial/videos/603962463747121/?t=13