प्रधानमन्त्री ओलीले गरे गौरिकलई ५६ लाख पुरस्कार घोषणा ,

मङ्सिर २६ ,काठमान्डौ – १३ औ दक्षिण एसीयालि साग विजेता खेलाडीलाई प्रधानमन्त्री ओलीले नगद पुरस्कार घोसना गरे संगै गौरिका सिंह सर्वाधिक पुरस्कार पाउने खेलाडी बनेकी छिन ।

,हालै सम्पन्न भएको साग खेलमा उनि सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनेकी हुन् । ,दुई वा दुइ भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई प्रधानमन्त्री ओलीले ११ लाख दरले पुरस्कार घोषणा गरेका छन्।

यो संगै गौरिकाले ४ वटा स्वर्ण जितेकी छिन भने उनले ४४ लाख प्राप्त गर्ने छिन । तेस्तै एक रजत जित्ने खेलाडीलाई प्रधानमन्त्रीले ६ लाख पुरस्कार घोसना गरेका थिए।

गौरिकाले २ वटा रजत पनि जितेकी छिन । यो संगै गौरिकाले टोटल ५६ लाख पुरस्कार जित्ने र साग खेलको सर्वाधिक स्वर्ण जित्ने खेलाडी घोषणा बनेकी छिन ।

,प्रधानमन्त्री ओलीले सम्पूर्ण स्वर्ण जित्ने खेलाडी संग हिजो वालुवाटारमा फोटो पनि खिचेका थिए ।

भने ओलीले खेलाडीले आफ्नो रेकर्ड आफै राख्नु पर्छ भन्दै खेलाडीलाई हौसला दिएका थिए ।