फ्लिमको कुरा गर्न बोलायर निर्देसक ले भने भित्रि अंग देखाऊ ,,

रंग दर्पण चैत ३ – हलिउडकी लोकप्रिय नायिका जेनिफर लोपेजले आफुलाई एक निर्देशकले फ्लिमको कुरा गर्न बोलायर आफ्नो सर्ट उतारेर फिगर देखाऊ भनेको दाबी गरेकी छिन् । हार्पस बजार म्यागेजिनका लागि दिएको अन्तरवार्तामा लोपेजले भनेकी छिन् । ‘पछिल्लो समय केही नायिका आफुले भोगेका यौन हिंसाको घटना सार्वजनिक गर्दैछन् ।

कतिपय घटना निकै घिनलाग्दो र सुन्न नसकिने खालको छ । उनले भनेकी छिन् मेरो साथ कुनै ज्यादती त भएन तर, फिल्म उद्योगमा मैले पनि केही संकट झेल्नु पर्‍यो ।
तर उनले निर्देसक्  को नाम भने भनिनन उनि फ्लिमको कुरा गर्ने को लागि पुगिन तर तेहा पुग्न सात उनलाई निर्देसक ले लगायको सट उतार्न भने तर उनले यसो गर्न मानिन फेरी सोचिन उनको धड्कन चल्दै गयो र सोचिन यदि मैले काम पाउने हो भने यति गर्न सक्छु भनिन र आफ्नो भित्रि अंग देखाईन ।