Simta
Simta

उपराष्ट्रपति नन्द बहादुर निर्विरोध विजय ,,

रंग दर्पण ३ चैत – आज भयको उपराष्ट्रपति  उमेद्वारी चयन को विषयलाई लियर बिहान १० बजे देखि २ बजे सम्म  उमेद्वारी दिने समय सकिय लगतै पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन पासाङ दोहोरियाका छन् ,र निर्विरोध चयन भयका छन् । किन भने उनको विरुद्ध कसैले उमेद्वारी दियनन कांग्रेसले पनि उमेद्वारी नदिय पछि उनि निर्विरोध चयन भयका छन् । घोसना भने भोलि मात्र गर्ने स्रोतले जनायको छ । उनि बिरुद्द उमेद्वार परेको भय चैत ९ गते चुनावी प्रक्रिया गयर चयन गर्ने बेवस्ता थियो, अब भने उनि निर्विरोध उपराष्ट्रपति भयका छन् । घोसना र सपथ भने भोलि नै तय हुने छ ।