Gold

दुध किन फाट्छ ?

Naumule Migrate

रंग दर्पण ४ चैत – दुध सबैले पिउनु हुन्छ, तर दुध किन र के कारणले फाट्छ भन्ने जानकारी न हुन सक्छ। दुध फाट्दा जुन परिबर्तन हुन्छ ,त्यो दुधमा भयका साना साना किटाणु का कारण ले गर्दा दुध फाट्छ ।यदि दुध लाई राम्ररि उमालेर कुनै यक भाँडोमा बन्द गरेर राख्ने हो भने त्यो लामो समय सम्म नफाट्न सक्छ। ,किन भने उमाल्दा तेस्मा भयका सबै किटाणु हरु मरिसकेका हुन्छन ।,दुध फाट्दा त्यसमा उत्पन्न हुने तत्व लाई ‘ल्याक्टिक एसिड’ भनिन्छ। यो पदार्थ हाम्रो लागि फाइदाजनक नै हुन्छ, यदि सफा नै दुध फाट्यो भने त्यसलाई खाँदा केहि बेफाईदा हुदैन मानिसहरु लाई त यो दुध भन्दा पनि मिठो हुन्छ ।

Naumule Badhipahiro