शेखर घर्ति टप ७ मा पर्न सफल

सुर्खेत माघ ५ २०७४ शुक्रबार –    सुर्खेती कलाकार शेखर घर्ति रियो छम- छमी ३ टप ७ मा पर्न सफल भयका छन्। राम्रो प्रतिभा भयका शेखर ले दर्सक को मन जितेका छन् र हर्सित छन्। आफु संग प्रतिभा भयर पनि छम -छमि मा भाग लिन सकेको थियन उनले भने । शेखर घर्ति आर्थिक रुपले अक्ध्मै न्युन स्तरका हुन्  तर यसपटक भने उनले भाग लिय र टप ७ मा परे। घर्ति सुर्खेती झ्याउरे, टप्पा लागायत सबै गीतमा नाच्न सक्ने प्रतिभा भयका ब्याक्ति हुन् ।नेपाल टेलिभिजन ले प्रतेक हप्ता बुधबार ८: ४५ मा प्रसारण हुने कार्यक्रम मा उनको नाच हेर्न सकिन्छ , म आर्थिक रुपले सारै कमजोरी छु मेरो लागि सबैले सके आर्थिक न भय भोट गरेर पनि आ आफ्नो ठाउबाट सहयोग को अपेक्च्या गरेको उनले बताया ।साथै सुर्खेत देखि बाट पनि सेखर घर्ति जिताउ अभियान सुरु गरियको छ र नेपाल बिदेस बाट पनि सक्दो सहयोग गरियको छ। आउदा दिनमा पनि यसै गरि घर्ति लाइ आ आफ्नो ठाउबाट सहयोग गर्दिन हार्दिक अपिल छ ।।
भोट गर्ने तरिका
mobil ma : cc<space>11

send to 34343

lekbesi