भारतकी सु प्रसिद्द गायिका आशा भोस्ले आज नेपाल आउदै ,

पुष ९ ,काठमान्डौ – भारतकी सु – प्रसिद्ध गायिका आशा भोस्ले आज नेपाल आउँदै छिन ।

भोस्ले साधना कला केन्द्रको निमन्त्रणामा भोस्ले आउनलागेकी हुन् ।

भोस्लेले शनिबार सङ्गीतकार रन्जीत गजमेरको सङ्गीतमा रहेका केही गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

lekbesi

उहाँलाई मनोज राज शिवाकोटी,टिका प्रसाई, शिला विष्ट अलि लगायत ३५ जना कलाकारले साथ दिनेछन् ।

आसा भोस्लेले नेपालि गित पनि थुप्रै गाएकि छिन ।,