प्रधानमन्त्री ओलीले मोदीलाई फोन गरेर भने नेपाल भ्रमण वर्षमा निम्ता छ है ,

पुस १६ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर नेपाल भ्रमण वर्षको निम्ता दिएका छन् ।

,नेपालले आज देखि नेपाल भ्रमण वर्ष २०२० तामझामका साथ् मनाउन सुरु गरेको छ। सो अवसरमा ओलीले समकक्षी मोदीलाई बुधबार टेलिफोन गर्दै नेपाल भ्रमण वर्षको निम्ता दिएका हुन् ।

lekbesi

प्रधानमन्त्री ओलीले टि्वट गर्दै मोदीलाई भारतीय नयाँ वर्षको सुभकामना दिदै नेपाल भ्रमण वर्षको निम्ति दिएको ऊलेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले लेखेक छन् मा नरेन्द्र मोदीलाई पुन: नेपाल भ्रमण वर्षको निम्ता दिन चहान्छु ।

साथै सन् २०१९ मा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सफल रहेको निष्कर्ष निकाल्यौं र बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्‍याउन सन् २०२० सफल रहेनमा हामीले विश्वास व्यक्त गर्‍यौं ।