suekhet
bheriad

क्षितिज पारि ,दमाईको छोरो ,यो मार्मिक संदेश जस्ता हिट गितकि गायिका टिका पुनको आज जन्मदिन मनाईदै ,

lekabesi

नेपालि लोकदोहोरी क्षेत्रकि चर्चित गायिका टिका पुनको आज जन्मदिन परेको छ ,।उनलाई बिहानै देखि सामाजिक संजालभरि जन्मदिनको सुभकामना दिनेको लहर छ ।

,लोकदोहोरी क्षेत्रमा एक क्षत्रराज गरेकी लोक गायिका टिका पुनले दशौ हजार गित गाईसकेकि छिन ।पुनले थुप्रै नेपालि चलचित्र क्षेत्रमा पनि आफ्नो स्वर भरिसकेकी छिन ।,

छितिज पारि उनकै बस्तीमा ,यो मार्मिक संदेश दमाईको छोरो ,सल्ल बगेको भेरी नदि ,माईतिका देश जस्ता हजारौ गितबाट गायिका टिका पुनको स्वरले चर्चाको शिखर चुमेको थियो ।,

,नेपालको भेग र कुन कुनादरामा उनको स्वर भरिएका गित हरु गुन्जिने गर्दछन ,।गायिका पुन अहिले नेपाल देखि विभिन्न मुलुकमा कार्यक्रममा ब्यस्त छिन ।

,तेस्तै हालै मात्र उनि सुर्खेतको कार्यक्रममा आफ्नो प्रस्तुति राखेर फर्केकी थिईन। गायिका पुन लोकदोहोरी क्षेत्रमा मात्र नभई देउडा गितमा चर्चित छन् ।

,उनका थुप्रै गित बजारमा आउने क्रममा छन् ,जन्मदिनको अशिम सुभकामना छ गायिका टिका पुनलाई रंग दर्पणको तर्फबाट ।