Gold

२५ सय जना गुफाभित्र अटाउने अनौठो गुफा गुर्भाकोट २ मा गरियो शिलान्यास ,

Naumule Migrate

पुष २९ ,काठमान्डौ – सुर्खेत गुर्भाकोट नगरपालिका २ लेक मलारानीमा रहेको गुफाको शिलान्यास गरिएको छ ।

,उपभोता समिताका अध्यक्ष रमेश कुमार डिसी ,वडा अध्यक्ष नोख बाहदुर ओलीलि उक्त गुफा शिलन्यास गरेका हुन् ।

,गुफा शिलान्यासमा नेपालि कांग्रेस नगर उपसभापति खिमानद ढकाल सहित स्थानीयको उपस्थिति रहेको थियो।

गुफा हेर्न जानलाई सिडी निर्माण तथा सिडी भौतिक संरचनालाई व्यवस्थापनको लागि काम अगाडी बढाईनेपनि शिलान्यासमा बताईएको छ।

गुफा भित्र २ हजार देखि २५ सय मान्छे अटाउने फराकिलो ठाँउ रहेको छ ।,गुफा हेर्नलाई नेपालका विभिन्न स्थान देखि भारत लगायतका देशबाटपनि भक्तजनहरि आईरहेको बताईएको छ ।

,गुफा भित्र अनौठा प्रकारका मृति ,शिवलिङ्ग ,जस्ताहरु स्थानीयले देख्ने गरेका छन्। गुफा भित्र पसेर पुजापाठ गर्ने र सुद्दमनले माग्दा पुरा हुने समेत स्थानीयको जनविश्वास छ।

,गुफालाई राम्रो वेवास्थापन गर्नसके राम्रो पर्यटकीय क्षेत्रबन्ने समेत स्थानिय बताउछन ,।

शिलान्यासपछि राम्रो वेव्स्थापनपछि शिव रात्रिमा मेला लगाउने समेत स्थानिय बताउछन ।,

Naumule Badhipahiro