suekhet
bheriad

मौसम प्रतिकुल बनेपछि आन्तरिक उडान स्थगित

lekabesi

माघ ३ ,काठमान्डौ – लगातार वर्षाका कारण आन्तरिक उडान ठप्प भएका छन् ।,आन्तरिक उडान भने भईरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

,बिहान सम्म आन्तरिक तर्फा केहि उडान भएपनि आहिले भने उडान ठप्प रहेको विमस्थाल्का प्रबन्धकका देवेन्द्र केसीले जानकारी गरे।

उनका अनुसार आन्तरिक उडानभने भईरहेको छ। मौसम बदलीसँगै निरन्तरको वर्षाले कम ‘भिजिबिलिटी’ हुँदा आन्तरिक उडानमा समयस्या भएको उनले बताए ।

बिहिबार साँझदेखि देशभर भारि वर्षा संगै हिमपात भएको छ ,विशेषहरि हिमाली उच्च क्षेत्रमा भारि हिमपात संगै बादलले ढकमक्क बनेको छ ।

मौसमका कारण पोखरा ,नेपालगंज ,सुर्खेत ,विराटनगर ,विर्तामोड ,भद्रपुर आदि विमास्थलमा आन्तरिक उडान स्थगित भएको हो ।

,हाल सम्म आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित २८ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।