अस्ट्रेलियामा आगो निभाउने अमेरिकी एयरक्राफ्ट दुर्घटना,३ को मृतु ,

माघ ९ ,काठमान्डौ – अष्ट्रेलियामा लागेको डढेलो निभाउने क्रममा अमेरिकी विमान दुर्घटनामा पर्दा तिन जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

विशाल ट्यांकर स्थानिय समयअनुसार १ :३० बजे अनुसार हराईरहेको थियो ।,खोजि तलासपछि विमान केहि समयपछि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।

,न्यु साउथ वेल्सका प्रधानमन्त्री ग्याडिज बेरेजिक्लियनका अनुसार विमान हिउँमा ठोकीएर दुर्घटना हुनसक्ने जनाएका छन् ।

तर विमान के कारणले कसरि ठोकीएको भन्ने भने एकिन हुन सक्नेको छैन। तीन क्रु मेम्बरको पहिचान नखुलेको र तर उनीहरू अमेरिकी नागरिक भएको जनाइएको छ ।

सो क्षेत्रमा हर्कुलस सी १३० वाटर बम्बिङ एयरक्राफ्ट आगो निभाउन खटाइएको थियो । सो राज्यमा ८० भन्दा बढी आगो विभिन्न ठाउँमा फैलिएका छन् ।