आई एम अ कोरोना फाईटर,

वैशाख ४ ,काठमान्डौ – बलिउड भारतीय कलाकार राजपाल यादवले सबैलाई घर भित्र बस्न आग्रह गरेका छन् ।

यादवले भनेका छन् ,जान हे तो जँहा हे ,उनले आफुलाई कोरोना फाईटर बताउदै कोहि पनि नआत्तिन समेत बताएका छन् ।

यादव भन्नछन पैसा सबै चिज होला तर भगवान होइन । भगवानको कसम भगवान भन्दा कहिले कम हुन्दैन म हजुरहरुलाई प्राथना गर्छु लकडाउनमा देशभरका मजदुर तनाब दु:खित छन् ।

lekbesi

तेसैले जो जुनसुकै ठाँउमा भएपनि आफु संग भएको पैसा बचाउनेमा नजानुहोस आफ्नो घर वरपर रहेका मजदुरलाई सहयोग गर्नेमा लाग्नुहोस ।

यदि तपाई कसैको मदत गर्नुहुन्छ तपाईलाई भगवानले पनि मदत गर्नुहुन्छ । यदि तपाईको पैसा बचत रहेको छ भने त्यो कुनै काम आउने वाला छैन यो कोरोनाले संदेश दिएको छ ।

यो अवस्थामा आफ्नो घर परिवार संग बसेर मिठा कुरा गर्ने र हाँसी खुसि रहनपनि उनले सबै देशबासीमा आग्रह गरेका छन् ।