surkhet

आचार्य श्रीनिवासलाई गोली हानेको आशंकामा २ जना पक्राउ ,,

surkhet

२५ चैत, विराटनगर- आचार्य श्रीनिवासलाई गोली हान्न संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । घटनास्थल विराटनगर १४ जतुवा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए । पक्राउ पर्नेमा स्थानिय राजनकुमार यादव र विनोद दासलाई पक्राउ गरेको छ ,शनिबार राति २ बजे तिर शौचालय गयको बेला आचार्यलाई विराटनगरको जतुवामा गोलि लागेको थियो एसपी बिसीका अनुसार पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताएका छन् ।

Gorkha

उनको दायाँ छातिको कुम मुनिको भाग छेडेर गोली पार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिए ।गोली लागेर घाइते भएलगत्तै उनलाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । हाल उनले न्यूरो अस्पतालमा उपचार भैरहेको छ र उनि खतरा मुक्त भयको स्रोतले जनायको छ ।

salyan