सर्जक रमेश बिजीको मन छुने कविता लकडाउन ,

बैशाख १४ काठमान्डौ – शब्दमा बर्णन गरेर नसकिने सर्जक कलाकार रमेश बिजी खालि बस्न सक्दैनन् ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको बेला सरकारले गरेको लकडाउन जारिमा उनले थप मन छुने कविता लकडाउन आफ्नो सामाजिक संजालमा पोस्ट गरेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरिगित प्रतिष्ठानका अध्यक्ष बिजी बहुप्रतीभाका धनि ब्याक्ति हुन् । उनले गित संगीतमा लेखेका कर्णप्रिय शब्दले बजारमा दर्शकको मन जित्न सफल छन् ।

बिजीले शब्द रचना गरेको गित राम्दी पुल बोलको गितले अहिले लकडाउन कब्जा गरेको पाईन्छ ।

जुन गितमा नारायण रायमाझी,कमला पोखरेलको स्वर रहेको छ भने गणेश भण्डारी,अमृत झेडीको लय रहेको छ ।
बिजीको लकडाउन,,
