प्रधानमन्त्री र सभामुखबीच भेट संसद बैठक बोलाउन छलफल,

बैशाख १७ काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच भेट घाट भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुुवाटारमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसद अधिवेसन बोलउनेबारे छलफल भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जनाकारी दिए ।

बजेट  (वर्षे) अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमको विषयमा छलफल भएको थियो ।