अखिल भारत नेपाली एकता मनच पुणे नगर समितिद्वरा भारतमा रहेका अति विपन्न नागरिकलाई राहत वितरण ,

बैशाख २४,काठमान्डौ – विश्वमा कोरोना महामारी र भारतको लकडाउन कर्फ्यु जारिमा हजारौ नेपालि भारतमा अलपत्र छन् ।

नेपालबाट मजदुर गर्न पुगेका नेपालि भारतमा भोक भोकै मर्ने अवस्था सम्म आएको देखिन्छ ।

नेपाल सरकारले विभिनन देशबाट आफ्ना नागरिक ल्याउने तिर कुनै ध्यान दिएको छैन । भने भारत सरकारसंग राहत व्यवस्थापन संग कुनै पहल चालेको छैन ।

लकडाउनले मजदुरी गर्न नपाएका र नेपाल आउन नसकेका नेपालि भारतको विभिन्न राज्यमा अलपत्र छन् ।

आज विश्वमा रहेका हरेक मानिस आज एक घरबाट घरमा जान मिल्दैन आफ्नै हात र आफ्नै परिवारसंग शंका लाग्ने बेला तर पनि मानिसलाई बाँच्न त पक्कै पर्छ।

अहिले विश्वका नागरिक रोगले मरेका छन् भने नेपालि रोग भन्दा भोकले मर्ने देखिने गरेको छ ।

महाराष्ट्र पुणे धानोरि बिश्राण्तवाडि लोहगावमा हजारौ नेपाली अलपत्र परेका छन्,सबैले आफुहरुलाई खान बस्न मुश्किल भएपछि गुहार्ने ठाँउनै पाएका छैनन् ।

अखिल भारत नेपाली एकता मंन्च पुणे नगर समिति , श्री मष्टावण्डालि सामाजिक कोष अछामि एकता समाजको पहलमा उक्त क्षेत्रका अति विपन्न निम्न वर्गका ८५ नागरिकलाई राहत स्वरुप खाद्यान सहयोग गरिएको छ ।

अखिल भारत नेपाली एकता मंन्च केन्द्रीय सचिवालय सदस्य नगर समिति ईन्चार्ज घनश्याम स्वार राज्य समिति सदस्य खडक परियार राज्य समिति सदस्य चन्द्रमान भुल नगर समिति अध्यक्ष खम्म परियार पुर्व सिरूर नगर समिति अध्यक्ष अनिल अछामि नगर समिति सचिव पारस रावत नगर उपाध्यक्ष मान ब परियार श्रि मष्टावण्डालि सामाजिक कोषका उपाध्यक्ष बिशाल रावत श्री मष्टावण्डालि सामाजिक कोषका सचिव लाल ब रावत श्री मष्टावण्डालि सामाजिक कोषका सल्लाहकार अम्मर देउवा अछामि एकता समाज का अध्यक्ष्य धन ब अछामि अछामि एकता समाज का महासचिव लाल ब अछामि समाजसेवी नगर सदस्य जयराम वाग्ले, श्री कालिका देवी सामाजिक कोषका अध्यक्ष सुरज थापा र सचिव जयराम वाग्लेको पहल कदमिमा नेपालि नागरिकलाई राहत स्वरुप खाद्यानन उपलब्ध गराईएको हो ।

लकडाउनमा परि रोजगार विहिन भई सांझा बिहान छाक टार्न मुस्किल रहेका ६५ जना नेपालि दाजु भाई दिदीबहिनीलाई राहात वितरण गरिएको नगर समिति सचिव पारस रावतले रंग दर्पणलाई बताए ।

विश्वमा महामारीको रुपमा फैलीएको कोरोन महामारीले आज विभिनन देशमा गरि लाखौको मृतु भईसाकेको छ । भारतमा अहिले कोरोना तिब्र रुपले फैलीएको छ ।

भारतमा हाल सम्म ४९ हजार ३९१ जनामा कोरोना संक्रमण देखिएको छ भने १६ सय ९४ जन%