साइप्रसमामा चितवनका युवाको हत्या ,

वैशाख २५ ,काठमान्डौ – साइप्रसमा चितवनका युवाको हत्या भएको छ ।

साइप्रसको निकोसियामा चितवन टाडी जिरौनाका १२ बिबेक अम्गाईको गत मंगलबार हत्या गरिएको हो ।

२१ वर्षीय बिबेक स्टुडेनट भिषामा साईप्रसमा गएका थिए । खुकुरी प्रहार गर्ने सुबास गिरी पनि स्टुडेनट भिषामा साईप्रसमा गएका थिए ।

lekbesi

संगै कोठामा बस्ने गरेका आपसमा विवाद हुँदा सुबास गिरीले विवेकलाई बिभत्स खुकरी प्रहार गरि प्रहरीलाई आफै खबर गरेका थिए ।

उनिहरिबिच करिब १५ मिनेट कोठामा वादविवाद भएको थियो । खुकुरी प्रहार गरिएका विवेकको अस्पताल लैजादै गर्दा मृतु भएको थियो ।