नेपालको नँया नक्सा आजदेखि सार्वजनिक अब सबै पाठ्यपुस्तकमा राखिने ,

जेठ  ७ ,काठमान्डौ – सरकारले नँया नक्सा प्रकासित गरेको छ। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको पत्रकार सम्मेलनले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नेपाल टेली भिजनमार्फत सार्वजनि गरिएको हो।

नेपालको नक्सा जारिसंगै नेपाल मात्र नभई विश्वमानचित्रमा नेपाल र नेपालीकोलागी सुखदक्षण उच्च मनोबल रहेको भुमि व्यवस्था मन्त्रि पदमा अर्यालले बताईन।

यो गौरव शालि ईतिहास सुरु गर्न लागेकोमा र वर्तमान सरकार नेकपाले यो पहल कदमी चालेकोमा आफु खुसि रहेको पनि अर्यालले बताईन।

नेपालि जनताले देखाएको चासो र साथप्रति पनि सरकारले गर्दिक आभार क्त गर्दै अब सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुम नयाँ संस्करणको नेपाली नक्सा नै प्रचलनमा ल्याउने मन्त्री अर्यालले बताइन् ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ ।सुघौली सन्धिदेखिनै लिम्पियाधुरा ,लिपुलेख ,कालापानी नेपालको रहेको सम्मेलनमा बताईएको छ।