धादिङ केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प,

जेठ १७ ,काठमान्डौ – धादिङ केन्द्रबिन्दु भएर शनिबार राति ४.८ रेक्टरस्केलको भूकम्प गएको छ।

धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर भूकम्प ९ बजेर ३६ मिनेटमा भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

२०७२ सालको भुकम्पको कम्पन रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले जानकारी दिए।

lekbesi