देउवा भन्छन , केपी ओलीले अधिनायकवाद सिर्जना गरे ,उनि विरुद्द लेख्न पत्रपत्रिका नै डराय ,,

८ वैशाख, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली लाई अधिनायकवादको संज्ञा दियका छन् ओली एकदलीय सार्वसत्तावादी सोचबाट अघि बढेको आरोप लगाएका छन् । उनि विरुद्द लेख्न पत्रपत्रिकारहरु पनि डराएका छन् ।नेपालि कांग्रेसको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै देउवाले भने, ‘प्रधानमन्त्रीले राष्ट्रिय अनुसन्धान, राजश्व सबै विभागहरु आफ्नो मातहतमा लगिसकेका छन् । यसले स्पष्ट भइसकेको छ, अधिनायकवादी शासन व्यवस्थाको सुरुवात गर्ने प्रयास भइरहेको छ ।’

उनले भने, सारा पत्रपत्रिका ओलीविरुद्ध लेख्न डराइसके । अब हामीले सर्वसात्तावादी कम्युनिष्ट शासनको खिलापमा लडेर नेपाललाई पूर्णप्रजातान्त्रिक देश बनाउनुपर्छ ।यस्तै एकदलिय शासन लाद्न खोजिय नेपालि कांग्रेस पार्टी चुप लागेर नबस्ने पनि सुचना गरे अब को दिन भनेको एकले अर्कोलाई आरोप प्रतिआरोप नगरेर देशलाई कसरि अगाडी बढाउने भन्ने तिर न सोचेर एक्दलिय सासन लागु गरेको आरोप लगायका छन् ।’
साथै देउवाले अब आउने चुनाव मा नेपालि कांग्रेस पहिलो पार्टी बनेर देखाउने पनि आग्रह गरे।’ , हामि सरकार बाहिर भयपनी सत्तामा रहेर जताभावी बोल्न र गर्न दिन्नौ , जनताले दियको म्यान्डेट पुरा गर्ने भन्दै सबैलाई संगठन सुदृढीकरणमा लाग्न पनि निर्देशन दिए ।