Simta
Simta
lekbesi

दर्शकले अहिले सम्म सबै भन्दा बढी नाम लिने गरेका र मन परायका (सिनेमाट्रोग्राफी ) करण चैसिर ,,

Gurvakot

वैशाख ८ , म्युजिक भिडियोमा अहिले सम्म सबै भन्दा बडी नाम दर्शकले मन परायको मान्छे को हुन् भन्दा अलमलिनु पर्दैन ?, हो त्यो व्यक्ति हुन् करण चैसिर। ,उनि अहिले मार्केटमा सबै भन्दा बिजी पनि देखिन्छन,। दिनहु गीत छायांकन मा बेस्त रहेका करण भन्छन। मलाई समय छैन भनौ भने त् खाना खान पनि समय छैन। , दिनमा मात्र हैन म रातभर पनि जेनेटरको सहायताले गीत लाई छायांकन गरेको हुन्छु ।कति गीत हरुत समय र थकानको कारण स्थगीत गर्न वाध्य हुन्छु ,। अहिले सम्म अनगिन्ती म्युजिक भिडियो छायांकन गरि सकेका करण भन्छन मेरो जिबनमा म्याजिकनै आयको छ।

 

प्रविधिले सेकेण्डमा फड्को मार्ने गर्दछ तेस्तै म पनि प्रविधि को पछि छु। यो काम कहिले पनि अन्तिम न हुदो रहेनछ ,आज यौटा सिन दिन्छु भोलि प्रविधिले अर्को थिम दिन्छ ।म तेस्लाई फ्लोव गर्छु ,। सानै उमेर देखि क्यामेरा चलाउने शोक थियो , लुकी लुकी  मोबाइल मा फोटो खिच्ने गर्थे ।जब क्यामेरा समाउन सुरु गरे , २, ४ ओटा गीत लाई छायांकन गरे पछि त् अच्चम लाग्यो सबैले मेरो नाम बजारमा ल्याउन थाले ।तेस्पछि मलाई लाग्यो साचिकै मेरो जिबनमा म्याजिक भयो। अहिले सम्म कति गीत छायांकन गरि सके मलाई नै थाहा छैन दर्शकको मायाले गर्दा यहाँ सम्म आईपुगे म्युजिक अवार्ड पनि जिते , मलाई लाग्छ म अझै सिक्दै छु।

lekbesi

गीत संगीत मा छायांकन पाटो भनेको एकधम मुख्य विषय हो। , नाच्न नजान्ने मोडल हरुलाई पनि कुन यांगल बाट सिन दिने भन्ने छायाँकारमा भर पर्छ ।, लोकेसन, सिन ,राम्रो नभयको ठाँउमा पनि उत्कृस्ट भीजुलाईजेसन दिन सकिन्छ, यो मेरो काम को अनुभब र क्षमताले भन्छ। , हजुर हरुको माया र संगतको आसमा छु एसै गरि निरन्तर क्यामेरा साथमा राखेर जीवन बिताउन चाहान्छु ।जय गीत जय संगीत //

 

Simta