Gold

कोरोना संक्रमित संख्या १४ हजार नाघ्यो ३० जनाको निधन ,

Naumule Migrate

असार १७ ,काठमान्डौ – गत २४ घन्टामा बुधबार ४ सय ८२ जना कोरोना संक्रमणका नँया बिरामी फेलापरे संगै नेपालमा सक्रमितको संख्या १४ हजार ४६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङ्गमा प्रवक्ता डा जागेस्वर गौतमका अनुसार विभिनन जिल्लामा गरि आज चार सय ८२ संक्रमित थपिएका हुन् ति मध्ये ११७ जना महिला छन् भने ३६५ जना पुरुष रहेका छन्।

संक्रमित संख्याको जम्मा टोटल विवरणमा १ हजार ७ सय ७४ जना महिला र १२ हजार २ सय ७२ पुरुष छन्।

तेस्तै हाल सम्म यो संख्याबाट ४ हजार ६ सय ५६ जना निको भएका छन् भने ३० जनाको निधन भएको छ।

निधन भएका सबै व्याक्तिको कोरोना पोजेटिभ रिपोर्ट निधन भएको दुई देखि ३ दिनमा फेला परेको विवरण छ। यसै गरि नेपालका ७७ जिल्लमा कोरोना फैलिसकेको छ।

Naumule Badhipahiro