Gold

तीजको बेला माईत जान नपाउदा कोरोनासंग कलाकारको गुनासो ,

Naumule Migrate

असार २३ ,काठमान्डौ – हाई मेरी ठुल्दिदी संगै भईन म ,ज्वाई राजा कोरोनाले बिरामी तेही भएर माईत गईन म।

,हो – हो अब आयो हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज करिब नजिक भएसंगै कलाकारहरुको जमर्को स्टुडियो र युटुबमा देखिन थालेको छ।

तेसैले त होला गायिका माण्डवी त्रिपाठी र सिर्जु अधिकारिको स्वरम सजिएको महिला दिदि बहिनिलाई छम ,छम नचाउने गीत हाई मेरी पियारीलाई बजारमा पठाईएको छ।

गीत सुन्दा सबैलाई नाचुम -नाचुम लगाउने देखिन्छ ,तेसैमा चर्चित अनुहार भद्रगोल देखि म्युजिक भिडियोकि नायिका रक्षा श्रेठले पनि मरक ,मरक कम्मर मर्काउदै नाचेकी छिन । साथमा गायिका सिर्जु अधिकारि पनि टुप्लुक्क आईपुग्छिन।

पछिल्लो समय सबैले नाम लिने गरेका निर्देशकअशोक विकको निर्देशनमा निर्माण गरिएको पियारीलाई सम्पादनको रुपमा आफ्नो नाम चर्चामा पुर्याउने ईडिटर रविन बिकको रंग रोगन यो भिडियोमा बिरेन्द्र भट्टको छायाँकम रहेको छ।

हेरौ अब यो भिडियो कस्तो बन्यो त्।

Naumule Badhipahiro