surkhet

ट्याक्सी चलाउन पाउने तर दुई यात्रु मात्र राख्ने ,

surkhet

असार २३ ,काठमान्डौ – लामो समयदेखि लकडाउनले बन्दको मारमा परेका ट्याक्सी व्यवसायी आन्दोलित छन्। अहिले सम्म चल्न नपाएका ट्याक्सीलाई सरकारले भने अब केहि राहत दिएको छ।

दुई जना यात्रु राखेर ट्याक्सी सञ्चालन पाउने निरनाया सरकारले गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने वा नदिने बारे छलफल भएको थियो।

अहिलेको विश्वम परिस्थितिलाई ध्यानमा राखेर सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकले दुई जना यातु राखेर ट्याक्सी चलाउन पाउने निर्णय भएको एक मन्त्रिले बताए तर यसबारे कोभिड-१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीमा छलफल गरेर निर्णय हुनेछ ।

Dailekh
Gorkha

तेस्तै सार्वजानिक यातायातपनि संचालन नहुँदा गाडी व्यवसायीहरु आन्दोलनको तयारिमा छन् ,यातु भोकने ठुला यातायातका साधनहरु कसरि सच्न्चालन गर्ने भन्नेबारे यसको जिम्मापनि सरकारले सीसीएमसीलाई दिएको छ।

सरोकारवाल पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र त्यसअनुसार थप निर्णय हुने बताईएको छ ।

पछिल्लो समय काठमान्डौमा सुरक्षा अपनाउदा ध्यान नदिदा उपत्यकामा कोरोनाका बिरामी बढ्दै गैरहेका छन्।

salyan