Gold

ओली प्रचण्ड छलफल निरन्तर विवाद कायमै ,

Naumule Migrate

असार २५ ,काठमान्डौ – प्रधामन्त्री ओली र नेकपा अधय्क्ष प्रचण्डकोको छलफल निरन्तर चलिरहेको छ ।,

बुधबार करिब दुई घण्टा छलफल गरेर निस्कीएका प्रचण्ड आज फेरी प्रधानमन्त्री निवास वालुवाटारमा छलफलको लागि पुग्ने छन्।

नेकपा पार्टीको आन्तरिक विवाद कायमका बाबजुद दुवै अधय्क्षलाई छलफल गर्न दिईएपनि अझै कुनै टुंगो लागेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाले आन्तरिक विवाद चर्केको छ। स्थायी समिति देखि अधय्क्ष प्रचण्ड ,बरिस्ठ नेता माधव कुमार नेपाल ,झलनाथ खनाल ,उपाधय्क्ष वामदेव गौतमले दुवै पदबाट राजिनामा दिनुपर्ने माग राखेका छन् भने ओली यो दुवै अडान नमान्नेमा छन्।

जसका कारण नेकपा स्थायी समितिको बैठक पर धकेलीएको छ दैनिक। तेस्तै अहिले प्रधानमन्त्री ओलीले आफ्नो बचाउ गर्दै आफ्ना समर्थक हरुलाई विभिन्न स्थानमा प्रदर्शन गर्न लगाएका छन्।

सामाजिक संजालमा समूह बनाउने र ओलीको समर्थन भन्दै सडकभरि उफ्रेकाहरुले कोरोना फैलाउने समेत देखिएको छ।

अहिले विश्वभरि कोरोनाको महामारी छ ,जसको बाबजुदपनि पार्टीको हित विपरित काम गर्ने ओलीलाई बचाउनु पर्छ भन्दै उनका झुण्डहरो सडकमा निक्लीएका छन्।

ओलीले राजिनामा नगरेसम स्थायी समितिपनि नबस्ने एक नेताले बताए। ओलीले धोका दिएकाले यस पटक उधारो नभई हातहाती सहमति गर्ने ढंगले नेता कार्यकर्ताले दाहाललाई अडान राख्न आग्रह गरेका छन्।

Naumule Badhipahiro