शान्तिका अग्रदुद गौतम बुद्दको आज २५६२ औ जन्मदिन ,,

वैशाख १७ ,, आज भगवान गौतमबुद्द को जन्म दिन परेको छ ।शान्तिका अग्रदुद मानिने भगवान बुद्दलाई विश्वमानै शान्तिका दुद भनेर पुज्ने गर्दछन ,। आज बुद्दको २५६२ औ जन्मदिन परेको हो , ।
यसको लागि बुद्द जन्मथलो लुम्बिनीमा बुद्द महत्सब समेत सुरु गरियको छ। वैशाख १५ गते देखि १७ गते सम्म बुद्द समेलन सुरु गरियको छ । सम्मेलनमा १७ देशका दुद्दा दर्शक हरुको सहभागिता भयको छ , ।
आज भन्दा २५ सय वर्ष पहिले बुद्द लुम्बिनी मा जन्मेका र उनले दियको उपदेशको पालना गर्न र सान्ति मिल्ने आसयले देश देखि विदेश बाट पर्यटक हरु आउने गर्दछन ।,विश्व आज हिंसाले ग्रसित भयको बेला बुद्ध दर्शन आजको विश्वले अनुकरण र अनुशरण गर्न सक्छ।


बुद्ध जन्मभूमिको रक्षार्थ पनि विमति, अन्याय र अत्याचारको मार्ग छोडेर उनको सन्देश अनुशरण गर्न सक्यौं भने नेपाल शान्तिको देश भनेर विश्वमा चिनाउने महत्वपूर्ण अवसर हामीसँग सुरक्षित छ ।
बुद्ध जन्मस्थलो लुम्बिनी मानव धर्म र मानव जातिकै तीर्थस्थल मात्र नभई मानव सभ्यताको धरोहर पनि हो । विश्व जनसंख्याको एकतिहाइभन्दा बढी मानिस बुद्धको अनुयायी भएको र थप मानिस बौद्ध धर्मप्रति आकर्षित हुँदै गएकाले पनि लुम्बिनीलाई विश्व शान्तिको मुहान बनाउन सकियो भने त्यो हाम्रा लागि संसारमा चिनिने नयाँ परिचय थपिनेछ ।
लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकसित गरी विश्वमा परिचित गराउनकै लागि नवलपरासीको रामग्राम स्तुप, बुद्धको मामली रहेको देवदह क्षेत्र र कपिलवस्तुलाई एकीकृत विकासमा लैजाने अभियान थालिएको हो ।
आजको दिन उहाले ज्ञान प्राप्त गर्नु भयको थियो। , आज काठमान्डौ को स्वयम्भु , बौद स्तुपा लगायत बुद्दको तस्बिर राखियको ठाँउमा आज विभिन्न कार्यक्रम गरि मनाईदै छ।
