surkhet

चारदिन अघि बेपत्ता भएका गोरखाका गुरुङ मृत अवस्थामा फेला

बैशाख १५

surkhet

गोरखा – बारपाक सुलिकोट गाउँपालिका  गोरखा – वडा न ४ शौरपानीका प्रेम गुरुङ मृत फेला परेका छन।

Gorkha

बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीका २९ वर्षिय प्रेम गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखा नगरपालिका वडा नं ११ स्थित पन्ध्र किलोमा उनको शव फेला परेको हो।
गुरुङको शव आइतबार बिहान पन्ध्र किलो स्थित चारकुने जङगलमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बासुदेव पाठकले बताए । गुरुङ विगत ३–४ दिनदेखि घरबाट निस्किएर हिँडेकामा आइतबार बिहान मृत अवस्थामा फेला परेको एसपी पाठकले जानकारी दिए ।

salyan