कतारले कामदारको तलब बृदी गर्ने ,,,
वैशाख १८ , दोहा – कतार सरकारले आफ्ना देशमा काम गर्ने कामदार हरुको तलब बृदी गर्ने भयको छ , ।
सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले श्रमिकमाथि गरिएको व्यवहारका कारण आलोचना भोगेपछि श्रम नीतिमा परिमार्जन गर्ने तयारी गरेकाे हाे ।
अन्तर्राष्ट्रिय श्रम संगठनका महासचिव सरण बुरोजले कतारी श्रममन्त्रीसँगको भेट गर्दै भनिन्, यसै वर्षको अन्त्यसम्ममा विदेशी कामदारका लागि तोकिएको न्यूनतम तलब बृद्धि गर्ने हामीले संकेत पाएका छौं, यो खुसीको खबर हो ।
कतारमा आउँदो २०२२ मा विश्वकप हुँदै छ। , तेस्का लागि कतारले नेपाल , भारत , बंगलादेश बाट थुप्रै कामदार लागेको छ , ।
धेरै कामदारले भनेको समयमा तलब न पाय पछि थुप्रै गुनासो आयको थियो । , केहि महिना अगाडी मात्र पनि कतारले कामदारलाई ५० करोड बाँड्ने घोसना गरेको थियो ।
कतारले सन् २०१७ नोभेम्बरमा पहिलोपटक विदेशी कामदारका लागि मासिक २ सय अमेरिकी डलर(७५० कतारी रियाल) न्यूनतम तलब निर्धारण गरेको थियो । मन्त्रीको भनाइ अनुसार काम भएमा पहिलोपटक न्यूनतम तलब वृद्धि हुने अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
कतारले न्यूनतम तलब, बस्ने सुविधा, बैंक खातामै कामदारको तलब दिनुपर्ने र काफाला सिस्टमको भिषा नीति परिवर्तन गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताको अंशका रुपमा न्यूनतम तलब बृद्धि गर्न लागिएको बताइएको छ ।
कतारमा अहिले कामदारलाई उपलब्ध गरीयको तलब खान बस्न पर्याप्त छैन , यसलाई बृदी गर्ने तयारी छ

कतारमा अहिले कामदारलाई उपलब्ध गरीयको तलब खान बस्न पर्याप्त छैन , यसलाई बृदी गर्ने तयारी छ , तर यति गर्छौभनेर बुरोजले नबतायको जानकारी छ।