suekhet
bheriad

बिस्कुटको विज्ञापनमा देखिय वापत प्रियंकालाई ३२ लाख ,,

lekabesi

वैशाख १८ ,, नेपाली कलाकार तथा सेलिब्रेटी हरुलाई आम्दानीको स्रोत भनेको के हो ?  भनेर सोध्नुभयो भने भन्नैगारो छ। कि त गीत संगीत , फ्लिम वा पाय पछि विज्ञापन त्यो भन्दा अर्को विकल्प छैन।

वलिउड होस या कलिउडका कलाकार जस्तो नेपालमा पारिश्रमिक पाउनु भनेको सपना मात्र हो ।र तो असम्भब पनि छ।

तर पछिलो समयमा नेपालका कलाकारलाई पनि विज्ञापन कम्पनीले केहि विश्वास गर्न थालेका छन्। र केहि कलाकारको आम्दानीको स्रोत केहि खुल्ला भयको देखिन्छ।

भर्खरै मात्र नायिका प्रियंका कार्कीलाई अन्तरास्ट्रिय कम्पनीमा काम गर्ने मौका मिलेको छ। त्यो हो ब्रिटानिया कम्पनीले उत्पादन गरेको बिस्कुट गुड डे।

यसको विज्ञापनमा प्रियंका टिभिसी मा देखिने छिन। , यसको लागि कम्पनीले उनीसंग दुईवर्षको एग्रिमेण्ट गरेको छ। तेस्को लागि उनले ३२ लाख पारिश्रमिक पायकि छिन ।प्रियंकाले यो कम्पनीको नेपाल सद्भावना दुत बनेवापत २० लाख भारु पारिश्रमिक मा सम्झौता गरेकी हुन् ।

उनले यो भन्दा पहिले पनि कोकाकोला को विज्ञापन गरेकी छन्। यही विज्ञापनको कारणले गर्दा अहिले बहुरास्ट्रिय कम्पनीमा काम गर्ने मौका मिलेको उनको भनाई रह्यो।