चिकित्सकलाई कोरोना पुस्टि भएपछि आकस्मिक बाहेकका सेवा ठप्प ,

साउन ३१ ,चितवन – चिकित्सक र बैंक कर्मचारीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन्।

रत्ननगर अस्पतालका चिकित्सक र प्रभु बैंककाे साैराहा शाखामा कार्यरत कर्मचारीमा काेराेना पुष्टि भएकाे हो ।
चितवन रत्ननगरमा कोरोना देखिएपछि वडाका संघसंस्था र रत्ननगर बकुलहर अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको छ ।
