पार्टी एकता बारे दुई नेताको नयाँ खुलासा ,,

वैशाख १९ ,, काठमान्डौ – सबैको विषय रहेको चासो मा आजभोलि एमाले माओवादी पार्टी एकता कहिले होला भन्ने हो ।

दूइ पार्टीले आ आफ्नो पार्टीको मस्यौदा बुझायको आज करिब २ महिना भन्दा बढी भैसक्यो ,। सबै विषयमा छलफल भयो  केहि एजेण्डा मात्र बाँकि छन्, भन्ने र बैठक बस्न लाको पनि ६ महिना काटिसक्यो तर अझै समय भने तोकियको छैन।

प्रधानमन्त्री ओलीको भारत भ्रमण पछि वैशाख ९ गते पार्टी एकता हुन्छ भन्ने कुरा भय पनि हुन सकेन ।, मजदुर दिवस को दिन हुन सक्छ भन्ने खबर आयपनी हुन सकेन।

lekbesi

अब पुन फेरी समय माक्स जयन्तीका दिन पार्टी एकताको समय तोकिने दुइ नेताले बतायका छन्।

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्ड बीच आज ब्रिफ़िङ् भयको छ। र वान टुवान वार्ता पनि भयको छ।

सबै कुरा मिल्दै आयपनी अन्तिम टुंगो भनेको जनयुद्द र बरा बर हैसियत को बारेमा टुंगो न लागेको जानकारी छ ।, केहि दिन अगाडिको छलफलमा चुनाव चिन्नमा सहमति भन्ने खबर आयपनी यसको कुनै सहमति नभयको प्रचण्डले चितवनको एक कार्यक्रममा बतायका थिय ।

केन्द्रीय समिति समायोजनमा समस्या छ । कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ, जसमा पार्टी एकता संयोजन समिति सहमत छ ।

धेरै कुरामा छलफल टुङ्गिसक्यो अबका विषयमा भोलि दूइ नेता बीच छलफल हुने पार्टीका नेताले बताय ।

माक्स जयन्ति शनिबारका दिन पार्टी एकताको समय तोकिने जानकारी गरियको छ।

पार्टी एकता हुन नसके देशमा विकाश हुन नसक्ने प्रचण्डले बतायका छन् ।, यसको लागि छिटै टुंगो लाग्ने छ प्रचण्डले भने।